विशेष
प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौँ । सर्वोच्च अदालतले राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर पेश भएका अवहेलनाका मुद्दा दुई साता पछि दर्ता गरिरहेको छ ।
सर्वोच्च अदालतको कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भएतापनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ मा मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाईल फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका...
पूरा समाचार पढ्नुहोस्