विशेष
बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचित हुदैनौं
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले बारा जान नपाएपछि यस प्रकारको अवरोधले विचलित नहुने टिप्पणी गरेका छन् ।
बारामा हुने कार्यक्रमका लाग एमाले महासचिव शंकरपोखरेलसँगै सिमरा जान लागेका बस्नेतलाई रोक्न सिमरामा जेनजी युवाहरुले विरोध गरेका थिए । आफ्ना नेताहरुको विरोध भएपछि एमाले नेता कार्यकर्ताले सिमरामा प्रतिरोध गर्दा झडप भएपछि सिमरा तनावग्रस बनेको थियो...
पूरा समाचार पढ्नुहोस्