अर्थतन्त्र
महिला चेम्बरद्धारा एक सय नवप्रवर्धनलाई स्टार्टअप कर्जा अभिमूखीकरण
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज स्टार्टअप उद्यमशिलता अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसंगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअफ उद्यमशिलता कार्यक्रमबाट १ सय भन्दा बढी नवप्रवद्र्धनहरु लाभान्वित भएका थिए ।
सरकारले शुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि...
पूरा समाचार पढ्नुहोस्