विशेष
मोरङमा दुई बालिकाको हत्या : गुत्थी पत्ता लगाउन प्रहरीलाई सकस
गत असार र असोजमा मोरङका दुई स्थानमा दुई बालिकाका शव नग्न अवस्थामा भेटिएका थिए । दुवैको बलात्कारपछि हत्या भएको अनुमान गरिए पनि त्यसमा संलग्नसम्म प्रहरी पुग्नै सकेको छैन ।
पूरा समाचार पढ्नुहोस्