राष्ट्रिय समाचार

सुनचाँदीको मूल्य फेरि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 11:00 पूर्वाह्न
Share
सुनचाँदीको मूल्य फेरि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तुलनामा आज सुनको मूल्य  तोलामा दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी ६० ले बढेको हो ।  आज एक तोला सुनको मोल दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १५० कायम भएको छ ।  आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरह...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}