विशेष
ताप्लेजुङको तेम्बा बजारमा आगलागी
३ मंसिर, काठमाडौं । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेको र करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको गाउँपालिकाका कार्यवाहक […]
पूरा समाचार पढ्नुहोस्