राष्ट्रिय समाचार
अध्यक्ष ओलीको गृहप्रदेशका 'बलिया तीन नेता' केन्द्रीय सचिवका दाबेदार
नेकपा (एमाले)को एघारौं महाधिवेशनको सरगर्मी विस्तारै बढ्न थालेको छ । मंसिर २७ देखि काठमाडौंमा शुरू हुने महाधिवेशनको मिति नजिकिएसँगै विभिन्न पदका आकांक्षी नेताहरू आफ्नो पक्षमा माहोल बनाउन दौडधूपमा लागेका हुन् ।
कोशी प्रदेशका तीन नेता केन्द्रीय सचिव पदको दौडमा देखिएका छन् । कोशीका मुख्यमन्त्रीसमेत रहेका नेता हिक्मत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राई र नेता विनोद ढकाल सचिव पदका दाबेदार देखिएका हुन् । कोशी एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश पनि हो ।
यसबाहेक कोशी प्रदेशबाटै ८ नेता पदाधिकारीका आक...
पूरा समाचार पढ्नुहोस्