प्रवास
हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि उनका छोराले के भने ?
बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले आफ्नी आमाको मृत्युदण्ड वरिपरिका सबै कुरा अवैध भएको बताएका छन् ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । फैसलासँगै बंगलादेशले भारतबाट शेख हसिनाको सुपुर्दगीको माग गरेको छ।
समाचार एजेन्सी एएनआईले उनका छोरा सजीब वाजेदसँग शेख हसिनाको सुपुर्दगी र बंगलादेशको राजनीतिक संकटमा भारतको भूमिकाको बारेमा कुरा गरेको हो । कुराकानीमा उनले भने, 'भारत सधैं असल मित्र रहेको छ। संकटको समयमा भारतले मेरी...
पूरा समाचार पढ्नुहोस्