राष्ट्रिय समाचार
हतियार र कैदीहरु बाहिर रहेको बेला चुनाव हुँदैन : नेतृ झाँक्री
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले हतियार र कैदीहरु बाहिर रहेको बेला चुनाव नहुने बताएकी छन् । प्रेस चौतारी नेपाल अर्घाखाँचीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै झाँक्रीले यो स्थितिमा चुनाव हुन नसक्ने बताएकी हुन् । उनले भनिन्, ‘खोसिएका बन्दुक, भागेका कैदी, तिनको जिम्मा कसले लिन्छ ? ती सबैलाई थाती राखेर चुनाव गर्ने […]
पूरा समाचार पढ्नुहोस्