घरजग्गा कारोबार : असोज महिनाको तुलनामा बढ्यो लिखत पारित, पुँजीगत लाभकर भने ४ महिनाकै कमजोर
khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 04:26 अपराह्न
Share
काठमाडौं– चालु आर्थिक वर्ष (आव) को कात्तिक महिनामा असोज महिनाको तुलनामा घरजग्गा कारोबारको लिखत पारित बढेको छ । भूमि व्यवस्थापन विभागको तथ्यांकअनुसार असोज महिनाको तुलनामा ५ हजार बढी संख्याले घरजग्गाको लिखत पारित संख्यामा वृद्धि भएको हो । विभागका अनुसार कात्तिक महिनामा २८ हजार ३८३ वटा लिखत पारित भएको छ । जबकि चालु आवको साउन महिनामा […]