विशेष
राष्ट्रियसभाको सचिवमा कँडेल नियुक्त
राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन् ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलाञ्चोकका कँडेललाई मंगलबार सभाको सचिव नियुक्त गरेका हुन् ।
यसअघिका सचिव सुरेन्द्र अर्यालको राजीनामापछि उक्त पद रिक्त थियो ।
पूरा समाचार पढ्नुहोस्