khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 03:36 अपराह्न
Share
जसको जे स्वार्थ जोडियो, उनीहरुले आफ्नो स्वार्थपूर्तिका लागि विध्वंशात्मक अपराध गरे । एमालेका उम्मेदवार जो हारेका थिए, उनले गगन थापाको घर जलाएको भन्ने स्वयं गगनको गुनासो छ । विद्या भण्डारीको घर केपी ओलीका रक्षक एमालेले नै जलाए भन्ने आरोप छ । त्यसरी नै, सिंहदरबार – जहाँ लिपुलेक, लिम्पियाधुरा, महाकालीको लिखत कागज रहेका थिए – त्यसलाई […]