हेडलाइन

युके पठाइदिने भन्दै बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

kendrabindu.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 01:41 अपराह्न
Share
युके पठाइदिने भन्दै बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ । कामदार भिषामा बेलायत पठाउने भन्दै रु ४२ लाख ठगी गरेको अभियोगमा दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ घर भई गोकर्णेश्वर–७ बस्ने ३४ वर्षीय आशिष खोखाली रहेका उपत्यका […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?