हेडलाइन

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट सुरुवात

kendrabindu.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 12:16 अपराह्न
Share
चितवनविरुद्ध कर्णालीको उत्कृष्ट सुरुवात
काठमाडौं । दोस्रो संस्करणको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीचको खेल चलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेपछि कर्णाली ब्याटिङमा उत्रिएको छ । पहिलो पावर प्लेमा कर्णालीले उत्कृष्ट सुरुवात गर्दै विना विकेटको क्षतिमा ५१ रन जोडेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?