विशेष
निर्वाचन आयोगको प्रष्टीकरण- मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच बढेको भन्ने समाचारको खण्डन गरेको छ । विज्ञप्ति जारी गर्दै आयोगले मतदाता नामावलीमा अनधिकृत व्यक्तिहरूको पहुँच नरहेको प्रष्ट पारेको हो ।
आयोगले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आयोग सम्बन्धी आएका दाबीहरूमा ध्यानाकर्षण भएको जनाएको छ । आयोगले भनेको छ- 'नागरिकका कानुन बमोजिम गोप्य...
पूरा समाचार पढ्नुहोस्