मनोरञ्जन
चीनमा धमाधम ब्लकबस्टर जापानी फिल्मको प्रदर्शन रोकिँदै, भएको के हो ?
ताइवानको बारेमा जापानी प्रधानमन्त्री साने ताकाइचीको टिप्पणीलाई लिएर दुई देशबीच तनाव चुलिएको छ । चीनमा कम्तीमा दुई लोकप्रिय जापानी फिल्महरूको रिलिज स्थगित गरिएको बीबीसीले जनाएको छ । रोकिएका फिल्ममा सेल्स एट वर्क र क्रेयोन शिन-चान द मुभी : सुपर हट ! द स्पाइसी कासुकाबे डान्सर्स समावेश छन् । यसको पुष्टि चिनियाँ राज्य सञ्चालित मिडिया सीसीटीभीले […]
पूरा समाचार पढ्नुहोस्