विशेष

मधेशमा मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै एमालेको धर्ना

अनलाइनखबर | मङ्गलबार, 18 नोभेम्बर 2025, 11:29 पूर्वाह्न
Share
मधेशमा मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै एमालेको धर्ना
२ मंसिर, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिन भन्दै नेकपा एमालेले दबाब दिएको छ । एमालेका नेता-कार्यकर्ता आज धर्ना दिएका छन् । जनकपुरको जनकचोकमा उनीहरुले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायतको नारा लगाउँदै धर्ना सुरु गरेका हुन् । गत कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम शपथ […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}