अन्तर्राष्ट्रिय
भारत र बंगलादेशबीच सुपुर्दगी सन्धिमा के छ, हसिनालाई भारतले प्रत्यर्पण गर्ला ?
काठमाडौँ । बंगलादेशमा मृत्युदण्ड सुनाइएकी पुर्वप्रधानमन्त्री शेख हसिना बारे भारतले आफ्नो प्रतिक्रिया दिएको छ ।
फैसलापछि सोमबार जारी गरिएको सरकारको विज्ञप्तिमा यस मुद्दामा कुनै प्रतिक्रिया दिइएको छैन । भारतले आफ्नो विज्ञप्तिमा हसिनालाई मृत्युदण्ड दिइएको घटनालाई 'नोट' गरेको उल्लेख गर्दै नजिकको छिमेकी देशको हिसाबले बंगलादेशका जनताको इच्छामा प्रतिबद्ध रहेको...
पूरा समाचार पढ्नुहोस्