एनपीएलको दोस्रो दिन दुई भिडन्त : कुन टिम कति बलियो ?
khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 09:09 पूर्वाह्न
Share
काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदै छन् । पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । यो खेल बिहान ११:४५ बजे सुरु हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रने छ भने कर्णालीको कप्तान सोमपाल कामी छन् । मंगरबार नै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा […]