खेलकुद
एनपीएलमा आज दुई खेल हुदै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल चितवन राइनोज र कर्णाली याक्स बीच हुदैछ । यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ ।
कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् ।
त्यस्तै...
पूरा समाचार पढ्नुहोस्