एनपिएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 06:08 पूर्वाह्न
Share
काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । मंगलबारको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रने छ भने कर्णालीको कप्तान सोमपाल कामी छन् । आजै हुने दोस्रो खेलमा भने विराटनगर किंग्स र […]