हेडलाइन

आशिफले प्रहार गरे दोस्रो सिजनको एनपीएलमा पहिलो अर्धशतक

khabarhub.com | सोमबार, 17 नोभेम्बर 2025, 05:04 अपराह्न
Share
आशिफले प्रहार गरे दोस्रो सिजनको एनपीएलमा पहिलो अर्धशतक
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुरको बोल्ट्सका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । जनकपुरका अन्य ब्याटरहरू लाहिरू मिलान्था ७ रन, कप्तान अनिल साह शून्य, सञ्जय कृष्णमूर्ति २ रन र जन निकोल पनि २ रनमै आउट हुँदा टिमलाई आशिफले सम्हालेका हुन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?