अर्थतन्त्र

सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न महासंघको माग

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 07:06 अपराह्न
Share
सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न महासंघको माग
नेपाल उद्योग वाणिज्य महासंघले विधिको शासनको पूर्ण पालना र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग गरेको छ । गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को पदाधिकारीसँग आज नेपाल उद्योग वाणिज्य महासङ्घका सचिवालयमा भएको भेटवार्ताका क्रममा महासङ्घले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठ र निजी क्षेत्रमाथि भएका विभिन्न आक्रमण, तोडफोड र त्यसले मुलुकको व्यावसायिक वातावरणमा पारेको असरबारे जानकारी गराएको थियो । सो अवसरमा आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरूले आन्दोलनका क्रममा निजी क्षेत्र...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?