खेलकुद

एएफसी यू–१७ एसियन कप छनोटमा सहभागी हुने फूटबल टोलीको बिदाइ

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 03:56 अपराह्न
Share
एएफसी यू–१७ एसियन कप छनोटमा सहभागी हुने फूटबल टोलीको बिदाइ
अखिल नेपाल फूटबल संघ (एन्फा) ले एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने राष्ट्रिय टोलीलाई सोमबार बिदाइ गरेको छ । यू–१७ एसियन कप छनोट प्रतियोगितामा नेपाली टोली समूह ‘जी’मा परेको छ । उक्त समूहका सबै खेल नोभेम्बर २२ देखि ३० तारिखसम्म म्यानमारमा आयोजना हुँदैछ । नेपालको समूहमा आयोजक म्यानमारका अतिरिक्त ओमान, अफगानिस्तान र सिरिया पनि रहेका छन् । नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २२ तारिखमा सिरियासँग खेल्नेछ । यसैगरी, नेपालीले आफ्नो दोस्रो खेल २४ तारिखमा आयोजक म्यानमारसँग खे...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?