समाज

चुनावका लागि अनुकूलताभन्दा चुनौती बढी !

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 05:57 अपराह्न
Share
चुनावका लागि अनुकूलताभन्दा चुनौती बढी !
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने घोषणा गरे पनि वातावरण भने त्यस अनुकूल बन्न सकेको छैन । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, निर्वाचनका लागि आवश्यक न्यूनतम् पूर्वाधारहरू अझै बनिनसकेकाले निर्वाचन हुनेमा आशंका बढेको देखिन्छ । निर्वाचनमा दलहरूको सहभागिता अनिवार्य रहन्छ । तर, दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले चुनावी प्रयोजनका लागि आयोगमा दल दर्ता गरेका छैनन् । दलहरूलाई निर्वाचनमा सहभागी गराउन सरकारले राजनीतिक सहमति खोज्नुपर्छ । तर, सरकारले दलहरूलाई वि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?