खेलकुद
साबिक विजेता जनकपुरलाई हराउन काठमाण्डूले १३१ रन बनाउनु पर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उद्‌घाटन खेलमा सोमबार साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३० रन बनायो । पालीको गतिलो शुरूआत गरे पनि पाँचौं ओभरमा लगातार दुई विकेट गुमाएपछि जनकपुर बोल्ट्स दबाबमा परेको थियो ।
जनकपुरका लागि ओपनर आसिफ शेखल...
पूरा समाचार पढ्नुहोस्