विचार
मधेशका ५ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
मधेश प्रदेशसभाका पाँच जना सांसदलाई प्रदेशसभा सचिवालयले पदमुक्त गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मधेश प्रदेशसभाका पाँच जना सांसदलाई प्रदेशसभा सचिवालयले पदमुक्त गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी पदमुक्त भएको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै पाँच सांसदले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।&...
पूरा समाचार पढ्नुहोस्