दुर्गा प्रसाईँले भने- सरकारले बेवास्ता गर्यो, हाम्रो आन्दोलन रोकिँदैन
khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 04:55 अपराह्न
Share
काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले आफूहरूले घोषणा गरेको आन्दोलन नरोकिने बताएका छन् । सोमबार आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईँले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोलन नरोकिने बताएका हुन् । उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आफूहरूको आन्दोलनलाई कसैले रोक्न […]