सुजन कडरियाको राजीनामा स्वीकृत, दीपक धामी बने अनेरास्ववियुका नयाँ अध्यक्ष
khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 02:01 अपराह्न
Share
काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएका सुजन कडरियालाई अनेरास्ववियुले बिदा गरेको छ। सोमबार काठमाडौंको बानेश्वरस्थित नेपाल कमर्स क्याम्सपमा बसेको उक्त संगठनको बैठकले कडरियाको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्षमा महासचिव दीपक धामीलाई चयन गरेको हो । यो बैठकमा नेकपा एमालेका नेता एवम् अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम […]