आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस, नेपालमा पहिलो पटक मनाइँदै
khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 11:13 पूर्वाह्न
Share
काठमाडौं– आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस । आजै देखि लागौँ पाठेघरको मुखको क्यान्सर निवारण गरौँ भन्ने नाराका साथ मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको ७८औँ महासभाबाट १७ नोभेम्बरलाई विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवसको रूपमा मनाउने घोषणा गरे अनुरूप विश्वभर मनाइँदै आएको यो दिवस नेपालमा पहिलो पटक मनाउन लागिएको हो । पाठेघरको मुखको क्यान्सर […]