अर्थतन्त्र

प्रि ओपन सेसन : करिब साढे ३ अंकले बढ्यो नेप्से

khabarhub.com | सोमबार, 17 नोभेम्बर 2025, 11:01 पूर्वाह्न
Share
प्रि ओपन सेसन : करिब साढे ३ अंकले बढ्यो नेप्से
काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे ३ अंकले बढेको छ । सेसन अवधिमा नेप्से ३.३१ अंक बढेर २५४३.८८ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?