राष्ट्रिय समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 08:25 पूर्वाह्न
Share
कस्तो रहला आज दिनभरको मौसम ?
 मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज देशभर मौसम सामान्यतः स्थिर रहने छ। बिहान ८ बजे सार्वजनिक गरिएको विवरणमा देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएकाले अधिकांश स्थानमा सफा मौसम रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा मात्र आंशिक बदली रहने सम्भावना छ। देशका अन्य प्रदेश तथा भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। आज राति पनि मौसम पूर्ण रूपमा सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}