विशेष
फ्लडलाइटमा खेल्न पाउनु निकै रोमाञ्चक अनुभव हुनेछ : पूर्व कप्तान पवन अग्रवाल
काठमाडौं । अनलाइनखबर डट कमले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई मध्यनजर गर्दै ‘ओके एनपीएल बज’ शृंखला सुरुवात गरेको छ । यही मंसिर १ गतेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा एनपीएलको दोस्रो संस्करण सुरु हुँदैछ । जहाँ ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । पछिल्लो समयमा नेपालमा बढ्दो क्रिकेटको क्रेज, तेस्रो पटक टी२० विश्वकपमा नेपालको […]
पूरा समाचार पढ्नुहोस्