समाज
वडाध्यक्ष हत्याको आरोपमा प्रहरीसहित ४ जना पक्राउ
३० कात्तिक, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडाध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३५ वर्षीय शम्भुकुमार यादव, ३० वर्षीय धर्मनाथ यादव, २८ वर्षीय पप्पु यादव र २८ वर्षका मनोजकुमार यादव छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार पक्राउ परेका शम्भकुमार जिल्ला प्रहरी […]
पूरा समाचार पढ्नुहोस्