राष्ट्रिय समाचार

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव

khabarhub.com | आइतबार, 16 नोभेम्बर 2025, 05:08 अपराह्न
Share
जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव
देवदह– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव निर्वाचित भएका छन्  । आज रुपन्देहीको भैरहवामा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । रुपन्देहीको सियारी गाउँपालिका–५ निवासी यादवले यसअघि पार्टीको प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका  थिए  । उनी जसपा नेपाल रुपन्देहीको पूर्वजिल्ला […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?