राष्ट्रिय समाचार

नेपाली कम्युनिस्ट पार्टीको भावी कार्यक्रम तय गर्न पेरिसडाँडामा पूर्वपदाधिकारी बैठक

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 03:52 अपराह्न
Share
नेपाली कम्युनिस्ट पार्टीको भावी कार्यक्रम तय गर्न पेरिसडाँडामा पूर्वपदाधिकारी बैठक
नेपाली कम्युनिस्ट पार्टीको भावी कार्यक्रम तय गर्न पेरिसडाँडामा पूर्वपदाधिकारीको बैठक शुरू भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो बसेको अनौपचारिक बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरू पनि सहभागी छन् । बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम, स्थान र समय तयलगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?