अर्थतन्त्र
स्वदेशी लगानीकर्ताको मनोबल उकास्न लगानी प्रवर्धन एवं सुरक्षा नीति ल्याउन चेम्बरको माग
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितीमा जमलस्थित चेम्बर भवनमा समसामयिक अर्थतन्त्रबारे वृहत छलफल गरेको छ ।
जेन्जी आन्दोलन पछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा चेम्बर पदाधिकारी, निजी क्षेत्रका अन्य विभिन्न संगठनका प्रतिनिधी सहित छलफल भएको थियो ।
कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश...
पूरा समाचार पढ्नुहोस्