राष्ट्रिय समाचार

अशान्त मधेशमा झन् भाँडभैलो मच्चाउँदै मुख्यमन्त्री यादव

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 03:47 अपराह्न
Share
अशान्त मधेशमा झन् भाँडभैलो मच्चाउँदै मुख्यमन्त्री यादव
अपारदर्शी ढंगले एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ गराइएपछि मधेश प्रदेशमा राजनीतिक अस्थिरता चुलिँदै गएको छ । मुख्यमन्त्री नियुक्तिमा भएको चलखेलले प्रदेशसभा समेत विभाजित भएको छ । नेपाली कांग्रेस, जसपा, लोसपा लगायत दलका प्रदेश सभाका सांसदहरू मुख्यमन्त्री यादवको नेतृत्वको विरोधमा प्रदर्शन गरिरहेका छन् । आइतबार पनि निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल लगायत ७ पार्टीका नेता सडकमा बसेर विरोध जनाइरहेका छन् । स्वयं मुख्यमन्त्री यादवका अभिव्यक्तिले अस्थिरता लम्ब्याउने र नयाँ खालको द्वन्द्व निम्त्याउने काम भएको भन्दै मध...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?