ओलीले भने- संसद् पुनः स्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउँछ
khabarhub.com|
आइतबार, 16 नोभेम्बर 2025, 03:27 अपराह्न
Share
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रतिनिधिसभा पुनः स्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन् । प्रेस चौतारी नेपालको टोलीसँग आज गुण्डुस्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले असंवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनः स्थापना हुनुपर्ने माग दोहोर्याएका हुन् । उनले यसरी असंवैधानिक तरिकाले संसद्लाई विघटन गर्दै […]