‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू)
khabarhub.com|
आइतबार, 16 नोभेम्बर 2025, 01:52 अपराह्न
Share
काठमाडौं– हरेक वर्ष मनाइने’ग्लोबल डे अफ एक्शन’का अवसरमा नेपालभरका अग्रपंक्तिमा रहेका समुदाय, युवा, नागरिक समाज संस्था , कार्यकर्ताहरू र सचेत नागरिकहरूले जलवायु न्यायको लागि सशक्त आवाज उठाए । कपको बीचको साता पर्ने सप्ताहान्तलाई विश्वभर ‘ग्लोबल डे अफ एक्शन’ का रूपमा मनाइने गरिन्छ । मुस्ताङदेखि सप्तरीसम्मका समुदायहरू आफ्नो पीडा र माग सार्वजनिक गर्न सडकमा उत्रिए । सन् २०२३ […]