राष्ट्रिय समाचार

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने समझदारी

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 01:24 अपराह्न
Share
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने समझदारी
सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढाउने समझदारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिङ्घल नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय नवौं समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रणलगायत बारेमा छलफल भएको थियो । यस्तै सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?