३० खर्ब नजिक पुग्यो विदेशी विनिमय सञ्चिति, १६ महिना बढीलाई आयात धान्न पुग्ने
khabarhub.com|
आइतबार, 16 नोभेम्बर 2025, 01:10 अपराह्न
Share
काठमाडौं– चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालमा २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति पुगेको हो । २०८२ असार मसान्तमा २६ खर्ब […]