खेलकुद
भारतको घरेलु मैदानमा दक्षिण अफ्रीकाको रोमाञ्चक जित
काठमाडौं । दक्षिण अफ्रिकाले जारी टेस्ट सिरिजको पहिलो खेलमा भारतलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ ।
टेस्टको तेस्रो दिन आइतबार दक्षिण अफ्रीकाले दिएको १२४ रनको लक्ष्य पछाएको भारत केवल ९३ रनमा अल आउट भएपछि दक्षिण अफ्रिकाले यो टेस्ट ३० रनले जितेको छ ।
कप्तान शुभमन पहिलो इनिंगमा ब्याटिंग गर्नेक्रम घाइते भएपछि दोस्रो इनिंगमा ब्याटिंग गर्न आएका थिएनन् । त्यस्तै भारतका लागि...
पूरा समाचार पढ्नुहोस्