राष्ट्रिय समाचार
जाँचबुझ आयोगप्रति प्रहरी सशंकित, विज्ञ भन्छन्– ‘पपुलिस्ट बन्न खोज्नु राम्रो होइन’
जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले काँधको फुली झिकेलगत्तै स्थान हद तोकेपछि प्रहरी संगठनमा खैलाबैला मच्चिएको छ ।
आयोगलाई अटेर गरेको आरोप खेपेका खापुङलाई यति छिट्टै स्थान हद तोक्नुले उनलाई प्रतिशोधपूर्ण व्यवहार गरेको देखिएको बुझाइ प्रहरी अधिकारीहरूको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पटक–पटक प्रहरीको मनोबल उकास्ने कुरा गरिरहेका छन् । तर, छानबिनका नाममा आयोगले प्रहरी अधिकारीमाथि गर्दै आएको व्यवहारले प्रहरीको मनोबल झन् खस्किने देखिन्छ ।
उच्च स्रोतका...
पूरा समाचार पढ्नुहोस्