अर्थतन्त्र
एसवाई प्यानलको आईपीओ बाँडफाँड
काठमाडौं । एसवाई प्यानल लिमिटेडको सर्वसाधारणका लागि निस्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ ।
आइतबार बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो । आईपीओमा आवेदन दिएका ४ लाख ७ हजार ६१५ जनाले १०-१० कित्ताको दरले शेयर पाएका छन् भने ६ जनाले एक एक कित्ता शेयर पाएका छन् ।
२१ लाख ८९ हजार ७७३ जनाले शेयरका लागि आवेदन दिएकोमा २० लाख ८७ हजार ३२० आवेदन स्वीकृत...
पूरा समाचार पढ्नुहोस्