khabarhub.com|
आइतबार, 16 नोभेम्बर 2025, 11:11 पूर्वाह्न
Share
काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने एक तोला सुनको कारोबार २ लाख ४९ हजार ७ […]