विशेष
मधेशको सरकार गठनविरुद्धको रिटको पेसी श्रेष्ठ र निरौलाको इजलासमा
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर रिटको सुनुवाइ आज संयुक्त इजलासमा हुदैछ ।
यो रिट आज सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
यसअघि बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो...
पूरा समाचार पढ्नुहोस्