खेलकुद
विश्वकप छनौट: जर्जियाविरुद्ध स्पेनको शानदार जित
काठमाडौँ । स्पेन फिफा विश्वकप छनौटको नजिक पुगेको छ । युरोप छनौट अन्तर्गत गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा स्पेनले जर्जियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा मिकेल ओयारजबालले २ गोल गरेका थिए भने मार्टिन जुबीमेन्डी र फेरान टोरेजले एक एक गोल गरेका थिए ।
यो जितपछि स्पेनको समुह इ मा ५ खेलमा १५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । स्पेन विश्वकपमा छनौट हुने...
पूरा समाचार पढ्नुहोस्