अन्तर्राष्ट्रिय
दिल्लीको हावाको गुणस्तर अझै 'गम्भीर' श्रेणीमा
काठमाडौँ । भारतको राजधानी दिल्लीको हावाको गुणस्तर 'गम्भीर' श्रेणीमा पुगेको छ ।
दिल्लीका अधिकांश क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि रेकर्ड गरिएको छ । आइतबार बिहान साढे ९ बजे दिल्लीमा एक्यूआई ४९३ पुगेको छ ।
दिल्लीको हावाको गुणस्तर विगत धेरै दिनदेखि 'गम्भीर' श्रेणीमा रहेको छ । ४०१ र ५०० बीचको एक्यूआईलाई 'गम्भीर' मानिन्छ ।
दिल्लीपछि...
पूरा समाचार पढ्नुहोस्