हेडलाइन
एनपीएलको दोस्रो सिजनमा बढ्ला त सुदूरपश्चिमको शान ? [भिडियोसहित]
काठमाडौं । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन भोलि अर्थात् मंसिर १ गते सोमबारदेखि सुरु हुँदैछ । टियु क्रिकेट ग्राउण्डमा फ्लडलाइटको उज्यालोमा पहिलो पटक रात्रीकालीन खेलहरू आयोजना हुने यो सिजनले नेपाली क्रिकेट प्रेमीहरूलाई नयाँ स्तरको उत्साह प्रदान गर्दैछ । पहिलो सिजनको अपार सफलतापछि यो सिजनमा प्यारापिटमा बसेर खेल हेर्ने सुविधा र […]
पूरा समाचार पढ्नुहोस्